उदयपुर १ को प्रदेश सभा (ख) मा कांग्रेसका कार्की विजयी

 मंसिर ९, २०७९ शुक्रबार १९:२२:३२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका हिमाल कार्की विजयी हुनुभएको छ ।

उहाँ १४ हजार ९ सय ७९ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वरमणि राउतले १४ हजार ७ सय ६४ मत प्राप्त गर्नुभयो । विजयी हुनुभएका कार्की प्रदेश १ का भौतिक पूर्वाधार मन्त्रीसमेत हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया