सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार २१:३७:५० | रासस
unn.prixa.net

सिरहा– सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ८२ मतान्तरले विजयी हुनुभएको हो । 

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गर्नुभएको छ । यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया