हुम्ला प्रदेशसभा 'ख' मा कांग्रेसका शाही विजयी

 मंसिर ९, २०७९ शनिबार २:९:२ | रासस
unn.prixa.net

हुम्ला – हुम्ला प्रदेश ख बाट  वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो । 

कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा ० का  नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी जसपाका  बलिराज शाहीले ४१ र स्वतन्त्र उम्मेदवार सुमन रावतले २१ मत प्राप्त गर्नुभयो ।

यस्तै एक सय १९ मत बदर भएको छ । यसअघि प्रदेश क को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया