सुनसरी–४ मा एमालेका कुसियैतभन्दा कांग्रेसका कार्की चार मतले अगाडि

 मंसिर १५, २०७९ बिहिबार ९:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लाे मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ । 

अहिलेसम्म कार्कीकाे ३० हजार ७३ र कुसियैतकाे ३० हजार ६९ मत रहेकाे छ । 

 

 

अन्तिम अपडेट: पुस २९, २०७९

तपाईको प्रतिक्रिया