सत्ता गठबन्धनकाे साझा सङ्कल्प : भ्रष्टाचारी एक दिन कानुनको कठघर...
चैत ६, २०८० मंगलबार
सुनसरी - सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएकाे छ ।
प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर १ सय १२ मत रहेको छ ।