मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने
माघ २२, २०७९ आइतबार
काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मतगणना चलिरहेको छ ।
पछिल्लो विवरण अनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डे अगाडि हुनुहुन्छ ।
कांग्रेसका पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याउनुभएको छ ।
पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ । बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो ।