बालेन्द्र शाहकाे टिप्पणी– ‘राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्नै तीनटै सरकारमा’

 पुष १०, २०७९ आइतबार २०:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सात दलकाे सरकार बनेकाेबारे कटाक्ष गर्नुभएकाे छ । सामाजिक सञ्जालमार्फत शाहले नेकपा एमाले, नेकपा माओवादीसहित सात दलकाे सरकार बनेकाेबारे यस्ताे टिप्पणी गर्नुभएकाे हाे । 

उहाँले राजा फर्काउछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै मिलेर सरकार बनाउने गरेकाे भन्दै नागरिक भने सधैँ सास्तीमा रहने गरेकाे बताउनुभयाे । उहाँले लेख्नुभएकाे छ, ‘ राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया