२८५९औँ सोनाम ल्होछारकाे राैनक (फाेटाे फिचर)

 माघ ८, २०७९ आइतबार १७:३३:५५ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – आज काठमाण्डाैकाे टुँडिखेलमा तामाङ समुदायद्वारा  सोनाम ल्होछार पर्व मनाए । आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को उपलक्ष्यमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले शुभकामनासमेत दिनुभएकाे थियाे ।

 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया