गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्रीसमक्ष राजीनामा

 माघ १३, २०७९ शुक्रबार १९:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको छ ।

आज सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिनुभएको हो ।

अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया