प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
दाङ - दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेकाे नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हाे ।
स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा हिजाे दिउँसो नवजात शिशुकाे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Bardi Jaisi
Feb. 6, 2023, 12:55 p.m.Ma surkhet bata praharile anusandhan garera aparatmdhi patta lagaunu paryo yo mojmastiko partiphal ho mojmasti garna painxa Tara aapradh garna paidaina