भलिबलकी अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीकाे अवार्ड

 फागुन २३, २०७९ मंगलबार १७:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीकाे अवार्ड जितेकी छिन् ।

मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर शाहीलाई वर्षकाे उत्कृष्ट महिला खेलाडीकाे अवार्ड दिएकाे हाे । 

अरुणाकाे कप्तानीमा नेपालले लगातार दाेस्राे पटक एभीसी एसियन सेन्ट्रल जाेनकाे उपाधि जितेकाे थियाे । उनी यस प्रतियाेगितामा 'बेस्ट सेटर' चुनिएकी थिइन् ।

अवार्ड जित्ने क्रममा अरुणाले क्रिकेटकी रुबिना क्षेत्री, सीता राना मगर, पुष्पा भण्डारी र वपुनम रावललाई पछि पारिन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया