गोधुली साँझमा सुन्दर काठमाण्डौ (फोटो फिचर)

 चैत ४, २०७९ शनिबार १०:९:५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

जब दिन ढल्दै जान्छ, काठमाण्डौको आकाश पनि रङ्गीन देखिन थाल्छन् ।

नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ । साँझको गोधुली उज्यालोमा पनि काठमाण्डौ उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्बिरहरु ।

अन्तिम अपडेट: फागुन १५, २०८०

तपाईको प्रतिक्रिया