एम्बाप्पे फ्रान्सका नयाँ कप्तान

 चैत ७, २०७९ मंगलबार १६:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । 

पूर्वकप्तान ह्युगाे लाेरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टाेलीकाे नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगाेले गएकाे वर्षकाे फिफा विश्व कप फाइनलमा टाेलीकाे हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । 

एम्बाप्पेले २४ वर्षकाे उमेरमा टाेलीकाे कप्तानी सम्हाल्ने भएका हुन् । उनकाे ध्यान अब आउँदाे वर्ष हुने युराे कपमा हुनेछ । 

पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपकाे उपाधि जिताउन महत्त्वपूर्ण याेगदान पुर्‍याएका थिए । यस्तै गएकाे वर्षकाे विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेकाे थियाे ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया