‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर दुई हजार पाँच सय ६६ जनाको नमुना परीक्षण गर्दा एक सय २४ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २९ जना काेराेना सङ्क्रमित निको भएका छन् । काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जना पुगेको छ ।
काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै सरकारले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले बढिरहेको कोरोना सङ्क्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई अवस्थाअनुसार सेवा विस्तार गर्न निर्देशन दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।