कर्णालीका मुख्यमन्त्री शर्मा तेस्राे पटक विश्वासकाे मत लिँदै

 वैशाख १०, २०८० आइतबार १६:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आउँदो शुक्रवार प्रदेश सभामा विश्वासकाे मत लिनुहुने भएको छ । शर्माले प्रदेश सभा सचिवालयमा पुगेर विश्वासको मत लिने पत्र दर्ता गराउनुभएको हो ।

शर्माले यसअघि दुई पटक विश्वासकाे मत लिइसक्नुभएको छ । पहिलो पटक माघ ६ गते विश्वासको मत लिनुभएका शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

चैत २७ गते एमालेले समर्थन फिर्ता लिएपछि उहाँले तेस्रो पटक विश्वासकाे मत लिन लाग्नुभएको हो । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भइसकेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया