तनहुँ १ मा स्वर्णिम वाग्लेलाई दोब्बर मतको अग्रता

 वैशाख ११, २०८० सोमबार ७:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि हुनुहुन्छ ।

आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९ हजार २४६ मतगणना हुँदा वाग्लेले ५ हजार १९ मत ल्याउनुभएको छ । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३५१ र एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याउनुभएको छ ।

उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dipesh thapa

    April 24, 2023, 7:41 a.m.

    New updet

  •  0 Reply

तपाईको प्रतिक्रिया