बारा-२ मा मतगणनाको तयारी

 वैशाख ११, २०८० सोमबार १०:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा उपचुनाव अन्तर्गत बारा क्षेत्र नं २ मा हिजो भएको चुनावको मतगणना केहीबेरपछि सुरु गर्ने तयारी छ । मतपेटिका सङ्कलन गरिसकेपछि बिहान सर्वदलीय बैठक बसेको थियो । 

बारा-२ मा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनाको बेला हरेक उम्मेदवारको तर्फबाट एक, एक जना प्रतिनिधि राख्ने सहमति भएको छ । गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ ६८ हजार ८ सय ८६ मत खसेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया