आईपीएल क्रिकेटमा चेन्नई र लखनउले अङ्क बाँडे

 वैशाख २०, २०८० बुधबार १९:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्ट्सले अङ्क बाँडेका छन् । वर्षाका कारण राेकिएकाे खेल फेरि सुरु हुन नसकेपछि दुवै टाेलीले १/१ अङ्क बाँडेका हुन् । 

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे लखनउले १९ ओभर २ बलमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएकाे थियाे । नखनउका आयुष बदाेनीले नटआउट ५९ रन बनाए । चेन्नईका माेइन अली, महेश तीक्ष्णा र मथीषा पाथिरानाले २/२ विकेट लिए ।

याे बराबरीसँगै चेन्नई १० खेलमा ११ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । उति नै खेलमा समान अङ्क भएकाे लखनउ नेट रनरेटका आधारमा दाेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया