भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले जितेको छ ।
चेन्नईमा मुम्बईले दिएको १ सय ४० रनको लक्ष्य चेन्नईले १४ बल अघि ४ विकेट गुमाएर भेट्टायो ।
चेन्नईका लागि देवन कनवेले सर्वाधिक ४४ रन बनाए भने रुतुराज गाइकवाडले ३० रन बनाए । मुम्बईका पीयूष चावलाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईका लागि नेहाल वाधेराले सर्वाधिक ६४ रन बनाए ।
जितसँगै १३ अङ्कका साथ चेन्नई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १० अङ्क भएको मुम्बई छैटाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।