उडानका बेला फोटो/भिडिओ खिचेपछि बुद्ध एअरका पाइलट कारबाहीमा

 जेठ २२, २०८० सोमबार १७:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एअरका एक जना पाइलटलाई कारबाही गरेको छ ।

उडानका बेला फोटो र भिडियोग्राफीलाई निषेध गर्ने नागरिक उड्डयन प्राधिकरणको नियमको उल्लङ्घन गरेको भन्दै क्यानले ती पाइलटलाई अर्को सूचना नआएसम्मका लागि उडान भर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ ।

पाइलटको नाम र उनले कुन उडानमा फोटो/भिडियो खिचेका हुन् भन्ने विषयमा भने क्यानले खुलाएको छैन ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया