पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेसँगकाे खेलमा राम्राे प्रदर्शन गरिरहेकाे छ ।
हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २८ ओभरकाे खेल सकिँदा एक विकेट पनि नगुमाई १ सय ५४ रन बनाएकाे छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् ।
कुशल र आसिफकाे याे साझेदारी नेपालले कुनै पनि विकेटका लागि गरेकाे सर्वाधिक रनकाे साझेदारी हाे । यसअघि गएकाे फेब्रुअरीमा घरेलु मैदानमा भएकाे नामिबियासँगकाे खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दाेस्राे विकेटका लागि १ सय ३९ रनकाे साझेदारी गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।