विराटनगर महानगरकाे बजेट तीन अर्ब २८ कराेड रुपैयाँ

 असार १०, २०८० आइतबार १५:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

महानगरको १२ औँ नगरसभामा आइतवार उपमेयर शिल्पा कार्कीले चालु आर्थिक वर्षको तुलनामा ४८ करोड २५ लाख रुपैयाँले कम बजेट सार्वजनिक गर्नुभएको हो । 

अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये सङ्घीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट चार करोड ५१ लाख ६३ हजार, राजस्व बाँडफाँटबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, सङ्घ–सस्थाबाट तीन करोड र नगद मौज्दातबाट दुई करोड रुपैयाँ आय हुने अनुमान रहेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया