इङ्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल तथा टोटेनहम र ब्रेन्टफोर्डको खेल बराबरी

 साउन २९, २०८० सोमबार ६:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।  गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सी र लिभरपुलले एक–एकको बराबरी खेलेका हुन् ।

लिभरपुलले खेलमा सुरुवाती अग्रता लिए पनि  अग्रतालाई जोगाउन सकेन । लिभरपुलका लुइस डियाजले १८औँ मिनेटमा गोल गरे ।

यस्तै, चेल्सीका एक्सेल डिसासीले खेलको ३७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै, इङ्लिस प्रिमियर लिग फुटबलकै अर्को खेलमा  टोटेनहम हट्सपर र ब्रेन्टफोर्डले पनि बराबरी गरेका छन् । यी दुई टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको हो । 

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया