पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।
सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित हुँदै आएको छ । उनले एक नाबालिकलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । आजको पेसीकै कारण सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिएनन् ।
आज स्थगित भएको पेसी अब भदौ २१ गतेका लागि तोकिएकाले सन्दीप भाेलि साेमवार पाकिस्तान जाने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ ।
एसिया कप क्रिकेटमा नेपालले आउँदो बुधवार अर्थात् भदौ १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ujwal
Aug. 27, 2023, 10:28 p.m.Rastralaii antarastriya estarma cricket ko madam Bata chinaune EK Jana world record banaune kheladilaii biswale chino Tara Nepal le chinna sakena...pidit vaniyeki ketilaii kina sarbajanik garidaina..chado Vanda chado Sandeep ko faisala hoss Jay Cricket jay Desh