पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टाेली श्रीलङ्का पुगेकाे छ ।
नेपाली टाेली पाकिस्तानबाट आज बिहीवार दिउँसाे श्रीलङ्का पुगेकाे हाे । नेपाल र भारतबीच आउँदाे साेमवार खेल हुँदैछ । याे समूह 'ए' काे अन्तिम खेल हाे ।
यसअघि हिजाे बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियाे । पाकिस्तानले दिएकाे ३ सय ४३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपाल १ सय ४ रनमै अलआउट भयाे ।
तस्बिर साैजन्य : श्रीलङ्का क्रिकेट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Golu Yadav
Sept. 1, 2023, 2:47 p.m.Nepal jinda bad
Khem
Aug. 31, 2023, 9:58 p.m.Run badi banaqunu paryoo ramro khylnu paryoo
Bharat raj
Aug. 31, 2023, 5:41 p.m.न हतारिई खेल्न पर्यो र खेल लाई बिस्तारै बढाउनु पर्यो बल कसरी फ्याँक्छन त्यो पढन जरुरी छ एकदिन जित हुनेछ