सोमपाल कामी ४८ रन बनाएर आउट

 भदौ १८, २०८० सोमबार १९:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एसिया कप क्रिकेटमा भारतसँगको खेलमा सोमपाल कामी आउट भएका छन् ।

उनी ५६ बलमा ४८ रन बनाएर आउट भएका हुन् । सोमपालले दुई छक्का र एक चौका हाने ।

त्यस्तै दिपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट बनाएका थिए । उनलाई हार्दिक पाण्ड्याले एलबीडब्लुले आउट गरेका थिए ।

गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।

अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।

उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।

उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।

यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।

यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।

गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।

त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।

उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।

उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।

यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।

यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया