श्रीलङ्काकाे खराब शुरुवात, सिराजले एकै ओभरमा ४ विकेट लिए

 भदौ ३१, २०८० आइतबार १६:२३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले खराब शुरुवात गरेकाे छ । 

काेलम्बाेमा टस जितेर ब्याटिङ गरिरहेकाे श्रीलङ्काले १२ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । श्रीलङ्काका पथुम निसन्का २, धनन्जय डी सिल्भा ४ रन बनाएर आउट भए । यस्तै कुसल परेरा, सदीरा समाराविक्रमा र चरिथ असलन्काले १ रन पनि जाेड्न सकेनन् । भारतका लागि माेहम्मद सिराजले एकै ओभरमा ४ र जसप्रीत बुमराहले १ विकेट लिए ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया