एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज भियतनामसँग खेल्दै

 असोज ५, २०८० शुक्रबार ६:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ ।

चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । यस्तै, नेपालले असोज ८ मा जापानसँग  र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

 नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो । 
 

अन्तिम अपडेट: कात्तिक १, २०८०

तपाईको प्रतिक्रिया