इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला

 असोज ९, २०८० मंगलबार २०:३३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्डसँगकाे ३ खेलकाे एकदिवसीय शृङ्खला इङ्ल्यान्डले १–० ले जितेकाे छ ।

आज मङ्गलवार ब्रिस्टलकाे काउन्टी ग्राउन्डमा भएकाे तेस्राे तथा अन्तिम खेल वर्षाले रद्द भएसँगै इङ्ल्यान्डले १–० ले शृङ्खला जितेकाे हाे । इङ्ल्यान्डले ३१ ओभरमा ४ विकेट गुमाएर २ सय ८० रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भयाे । इङ्ग्ल्यान्डका लागि बेन डकेटले नट आउट १०७, फिलिप साल्टले ६१ र कप्तान ज्याक क्रलीले ५१ रन बनाए । बलिङतर्फ आयरल्यान्डका क्रेग याेङले ३ विकेट लिए ।

यी दुईबीचकाे पहिलाे खेल पनि वर्षाले रद्द हुँदा दाेस्राे खेल इङ्ल्यान्डले ४८ रनले जितेकाे थियाे ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया