पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे चीनको हान्झाउमा शुरु हुनेछ ।
नेपालसँगको यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्नेछ । यो टी–२० मान्यता प्राप्त खेल हुँदा खेलाडी र टोली दुवैलाई वरियता सुधार गर्ने अवसर समेत छ ।
नेपालले दोस्रो खेल आइतवार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुगेमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ । नेपालले क्रिकेटमा पदकको लक्ष्य समेत राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।