एस्टन भिल्लाले ब्राइटनलाई ६–१ गोलले हरायो

 असोज १३, २०८० शनिबार १९:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले ब्राइटनलाई हराएको छ । एस्टन भिल्लाले ब्राइटनलाई ६–१ गोलले हराएको हो । एस्टन भिल्लाका ओल्ली वाटकिन्सले ह्याट्रिक गरे ।

यस्तै ज्याकोब राम्सी र डुग्लास लुइजले एक एक गोल गरे । ब्राइटनका प्रेभिसले आत्मघाती गोल गरे । जितसँगै  सात खेलमा १५ अङ्कसहित एस्टन भिल्ला चाैथाे स्थानमा पुगेको छ । समान अङ्क भएको ब्राइटन पाँचाैँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया