पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाएर दुर्लभ कीर्तिमान बनाएका दीपेन्द्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । दीपेन्द्रकाे कीर्तिमानकाे प्रशंसा गर्दै उनलाई विशेष बढुवा गरेकाे प्रहरीले जनाएकाे छ । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आबद्ध थिए ।
१९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गाेलियासँगकाे खेलमा दीपेन्द्रले ९ बलमा ८ छक्कासहित अर्धशतक बनाएका थिए । उनले याे कीर्तिमान बनाउने क्रममा भारतका पूर्वक्रिकेटर युवराज सिंहले १२ बलमा बनाएकाे कीर्तिमान ताेडेका थिए ।
मङ्गाेलियासँगकाे खेलमा दीपेन्द्र ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर पनि बनेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।