राशिद खानले विश्वकपको 'म्याच फी' अफगानिस्तानका भूकम्प पीडितलाई दिने

 असोज २१, २०८० आइतबार १४:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिकेटर राशिद खानले अफगानिस्तानका भूकम्प पीडितलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

राशिद खानले प्रभावित मानिसहरूकाे सहयाेगका लागि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपबाट आफूले पाउने 'म्याच फी' दिने बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, म प्रभावित मानिसहरूकाे सहयाेगका लागि क्रिकेट विश्वकपकाे म्याच फी दिँदैछु । प्रभावित मानिसहरूकाे सहयाेग गर्न सक्नेहरूलाई बाेलाउन काेष सङ्कलन अभियान शुरु गर्नेछाैँ । 

राशिद खान अहिले विश्वकपका लागि भारतमा छन् । आफगानिस्तानमा भूकम्पका कारण अहिलेसम्म दुई हजार जनाभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया