कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का लागि डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गर्नुभएको छ ।
देउवाको गाउँ डडेलधुराको गन्यापधुरा नजिकै बास बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा गरेको कुराकानी सामाजिक सञ्जालमा राख्नुभएको छ । कुराकानीमा देउवा बोलेको आवाज भने सुनिँदैन ।
ओलीले शुरुमा जय नेपाल भन्दै आफूले डडेलधुरा बजारभन्दा अलि तलतिर गन्यापधुरा नजिकैबाट फोन गरेको बताउनुहुन्छ । कुराकानीको सिलसिलामा ओलीले तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि भन्दै काठमाण्डौतिर सबै राम्रो छ नि भनेर पनि सोध्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।