रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ

 मंसिर २५, २०८० सोमबार ११:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सियारी  गाउँपालिका-२ का  ४१ वर्षीय 'अमेरिका' भनिने अजय थारु रहेका सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

अन्दाजी ६ एमएमको रिभल्वर पेस्तोलसहित थारुलाई राति ११ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया