उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) काे एलिमिनेटरमा ललितपुर सिटी एफसीले अग्रता लिएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ सकिँदा ललितपुरले साविक विजेता काठमाण्डाै रेजर्समाथि २–० गाेलकाे अग्रता लिएकाे छ । ललितपुरका लागि इमाेह इजेकिलले ३६ औँ र पाबा केबेले ४४ औँ मिनेटमा गाेल गरे ।
याे खेलकाे विजेताले फाइनल प्रवेशका लागि पाेखरा थन्डर्ससँग आउँदाे बिहीवार खेल्नेछ । हिजाे साेमवार भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई हराउँदै धनगढी सिटी एफसी फाइनलमा पुगेकाे थियाे । फाइनल खेल आउँदाे शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।