डिफेन्डिङ च्याम्पियन काठमाण्डाै एलिमिनेटरबाटै बाहिरियाे, ललितपुरसँग ३–० ले पराजित

 पुस १०, २०८० मंगलबार १९:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डिफेन्डिङ च्याम्पियन काठमाण्डाै रेजर्स दाेस्राे संस्करणकाे 'नेपाल सुपर लिग' (एनएसएल) काे एलिमिनेटरबाटै बाहिरिएकाे छ ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा ललितपुर सिटी एफसीसँगकाे खेलमा काठमाण्डाै ३–० गाेलले पराजित भयाे । ललितपुरका इमाेह इजेकिलले खेलकाे ३६ औँ र ५२ औँ तथा पाबा केबेले ४४ औँ मिनेटमा गाेल गरे ।

याे जितसँगै ललितपुर दाेस्राे क्वालिफायरमा पुगेकाे छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा पर्सि बिहीवार पाेखरा थन्डर्ससँग खेल्नेछ । हिजाे साेमवार भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई हराउँदै धनगढी सिटी एफसी फाइनलमा पुगेकाे थियाे । फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया