हराएकाे १३ वर्ष बितिसक्दा पनि भेटिएनन् ललितपुरकाे ताल्चिखेलका विष्ट

 फागुन १, २०८० मंगलबार १५:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरका एक व्यक्ति हराएको १३ वर्ष बितिसक्दा पनि फेला नपरेको आफन्तले बताएका छन् ।

ललितपुर महानगरपालिका–१५ ताल्चिखेलका मनोजकुमार विष्ट २०६७ सालको मङ्सिर १९ गतेदेखि बेपत्ता हुनुहुन्छ । उहाँको अवस्था अहिलेसम्म थाहा हुन नसकेको उहाँका छोरा मञ्जिल विष्टले बताउनुभयो ।

प्रहरी, विभिन्न सङ्घ–संस्था र आफन्तले खोजी जारी राखे पनि अहिलेसम्म अवस्था थाहा हुन नसकेको हो । उहाँलाई भेटाएमा छोरा मञ्जिलको फोन नम्बर ९८६११०७६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया