२२ फन्का लगाएपछि कतार एअर बल्ल अवतरण, काठमाण्डौ आउने बुद्धको जहाज भैरहवा पुग्यो

 फागुन १०, २०८० बिहीबार १८:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् । आन्तरिकतर्फ केही उडान रद्द भएका छन् भने केही डाइभर्ट भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज काठमाण्डौ नजिकै आएर भैरहवा डाइभर्ट भएकाे छ ।

यस्तै कतारकाे दाेहाबाट काठमाण्डाै आएकाे कतार एअरवेजकाे जहाज २२ फन्का लगाएपछि बल्ल अवतरण भएकाे छ । जहाजले निजगढमाथिको आकाशमा १८ फन्का लगाएको थियाे । त्यस्तै लालबन्दी माथिको आकाशमा पुगेर ५ फन्का लगाएर जहाज बल्ल अवतरण गरेको हाे । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया