पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदै

 बैशाख ८, २०८१ शनिबार १८:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ८ बजे रावलपिन्डीमा शुरु हुनेछ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

पाकिस्तान र न्युजिल्याण्डबीच पाँच खेलको टी–२० शृङ्खला भइरहेको हो । तेस्रो खेल भोलि रावलपिन्डीमै हुनेछ । चौथो खेल अप्रिल २५ तारिखमा र पाँचौ खेल २७ तारिखमा लाहोरको गद्दाफी स्टेडियममा हुने पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया