कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

 जेठ १५, २०८१ मंगलबार ९:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया