सरकारले सहकारी, घरजग्गा, शेयर बजार, क्यासिनाे क्षेत्रकाे सुपरिवेक्षण गर्ने

 जेठ १५, २०८१ मंगलबार १७:३८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले धेरै जोखिम रहेको क्षेत्रको सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउने भएको छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले धेरै जोखिम रहेको क्षेत्र सहकारी, घरजग्गा, शेयर बजार, क्यासिनोजस्ता क्षेत्रको सघन सुपरिवेक्षण हुने बताउनुभयो । लगानीकर्ताको हित संरक्षण गर्न नियामक नेपाल धितोपत्र बोर्डको संरचनात्मक सुधार गर्ने, नेप्से र सीडीएस एन्ड क्लियरिङको पनि संरचनात्मक सुधार गरिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया