कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप उपचारका लागि काठमाण्डौ ल्याइयाे

 जेठ १५, २०८१ मंगलबार १८:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कान्तिपुर पव्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई काठमाण्डौ ल्याइएको छ । सिरोहियालाई आज दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिनुभयो ।

जनकपुरको काव्या अस्पतालमा रहेका सिरोहियालाई थप उपचारका लागि काठमाण्डौमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया