ग्वार्कोबाट १२ वटा कछुवासहित एकजना पक्राउ

 मंसिर ३, २०७५ सोमबार १७:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रहरीले ग्वार्कोबाट १२ वटा कछुवासहित एकजना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुरको ग्वार्कोबाट सोमबार १२ वटा कछुवा बेच्न बसेका दोलखाका १८ वर्षका रशिक श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई आवश्यक कारबाही गर्न डिभिजन वन कार्यालय ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया