म्यानचेस्टर युनाइटेडको शेयरमा ऐतिहासिक गिरावट

 मंसिर ६, २०७५ बिहीबार १४:४६:२९ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा टिमको प्रदर्शन र प्रशिक्षकका विवादका कारण निकै चर्चामा रहेको म्यानचेस्टर युनाइटेडको शेयर उसको इतिहासमा नै तल्लो स्थानमा पुगेको छ  ।

न्यूयोर्क स्टक एक्सचेन्जको बिहीबार रातिको शेयर मार्केटमा युनाइटेडको रेट १८ दशलमब एक नौ डलरमा पुगेको छ । यसका साथै क्लबको ओभरअल भ्यालुमा पनि तीन सय मिलियन डलरले गिरावट भएको छ ।

पछिल्लो पटक युनाइटेडले १२ खेलमा ६ खेलमा हार व्यहोरेको छ । जसमा म्यानचेस्टर डर्वी सबैभन्दा चर्चामा रह्यो । शेयर मार्केटमा एकाएक तल झरेको युनाइटेडको भ्यालुमा उसका मालिक ग्लाजेर परिवारले भने कुनै चिन्ता व्यक्त गरेका छैनन । उनीहरु क्लबको शेयर चाँडै बढ्नेमा ढुक्क भएको बताइएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया