'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक

 साउन ८, २०८१ मंगलबार १८:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ सूची सार्वजनिक गरेकाे छ ।

गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तककाे नाम सार्वजनिक गरेकाे छ । सूचीमा भक्त स्याङतानकाे 'डम्फुकाे आत्मालाप', जीवन क्षेत्रीकाे 'नुन–तेल', भावेश भुमरी र प्रणिता चामलिङकाे 'भावलिपि', माेहन मैलालीकाे 'मुकाम रणमैदान' र राेशन थापा नीरवकाे 'सन्त्रासका साठी दिन' रहेका छन् ।

छनाेटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँकाे पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएकाे छ ।

 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया