साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोलि पालिकारि सार्वजनिक बिदा दिएको छ ।
सूर्यविनायक नगरपालिका–८ मा रहेको डोलेश्वर महादेव मन्दिरलाई २०६६ साल भदौ ६ गते भारतमा रहेको केदारनाथको शिर हो भनी घोषणा भएको दिनलाई स्थानीय पर्वका रूपमा मनाउन भोलि भदौ ६ गते सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
भोलि नगरपालिकाको अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालय एवम् शैक्षिक संस्थाहरू बन्द हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।