धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा छापा मारेको छ ।
काठमाण्डाैकाे अनामनगरमा रहेको सङ्घको कार्यालयमा आज छापा मारेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो । नक्कली कलाकार र गायकको कागजात बनाएर अस्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको उहाँले बताउनुभयो ।
प्रहरीले केही थान कम्प्युटर र कागजपत्र बरामद गरे पनि कसैलाई पक्राउ गरेको छैन । सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ गर्ने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।