अमेरिका : अगस्ट महिनामा एक लाख ४२ हजार रोजगारी थपियो

 भदौ २२, २०८१ शनिबार ६:२४:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अघिल्लो महिना अर्थात् अगस्टमा अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपिएको छ । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको हो । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै अमेरिकामा बेरोजगारको दर केही घटेको छ ।

श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ० दशमलव १ प्रतिशतले कमी आएर ४ दशमलव २ प्रतिशत कायम भएको समाचार संस्था एएफपीले जनाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गएको महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो ।    

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया