रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो

 असोज ३, २०८१ बिहीबार १८:४१:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थप्नुभएको छ । प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०१४ मा युक्रेनको क्रिमियामा आक्रमण गरेर कब्जा गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । त्यसयता रुसले पश्चिमा देशबाट कृषि उत्पादनको आयात कम गर्दै अन्तिममा प्रतिबन्ध नै लगाएको थियो । प्रतिबन्धका कारण देशको कृषि उत्पादन बढिरहेको भन्दै पुटिनले आयात प्रतिबन्धको प्रशंसा गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया